गृह मन्त्रालयमै सुन तस्कर गोरेको यस्तो दादागीरी, माक्स खोलेर छोडे मुख (भिडियो सहित)

काठमाडौँ – सुन तस्करी र सनम शाक्य हत्या काण्डका प्रमुख अभियुक्त चुडामणि उप्रेती (गोरे) लाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

सुन तस्करी र सनम शाक्यको हत्या अनुसन्धानका लागि गठित समितिले आज, ८ जेठमा पत्रकार सम्मेलनको आयोजना गरी गोरेलाई सार्वजनिक गरेको हो ।

समितिका संयोजक ईश्वरराज पौडेलले गोरे काठमाडौं आएको सूचनाका आधारमा उनलाई गौरिघाटबाट पक्राउ गरिएको बताए । उनका अनुसार गोरेलाई आजै मोरङ जिल्ला अदालतमा प्रस्तुत गरिनेछ ।

भिडियोमा हेर्नुहोस गोरे डन