आशुको कारखाना गीतका मोडल आशिर प्रताब जंगको कसले बनायो यो हालत (हेर्नुहोस यो भिडियो)

चक्र साउद आर.सी.,काठमाडौं – चर्चित गायक मौसम गुरुङ र तुलसी घर्ति मगरको सुमधुर आवाजमा “कालो बादल”नामक गित सार्वजनिक भएको छ । शर्मिला पुरिको लय तथा उत्कृष्ट शब्द रहेको यस गीतको म्युजिक भिडियोको निर्देशन पनि शर्मिला पुरी आफैले गरेका हुँन भने करण चौसियारले छायांकन गरेका छन् । सुजन शाहीले सम्पादन गरेको यस गीतको म्युजिक भिडियोमा चर्चित युवा मोडल आशिर प्रताब जंग र संजिता शाहीको दमदार अभिनय देख्न सकिन्छ भने यस गीतलाई बजार व्यवस्थापन तथा वितरण शितल सिजन डिजिटल प्रा.लिले गरेको छ ।
हेर्नुहोस भिडियो :