बोल मायाको चर्चा सेलाउन नपाउदै प्रकाश सपुत र अन्जली अधिकारीको आयो फेरी यस्तो मनै छुने गित (भिडियो सहित हेर्नुहोस )

कमल सरगम,काठमाडौं – चर्चित गायक मोडल तथा सर्जक प्रकाश सपुतको फेरी आयो बोल माया  पछीको अर्को टिपिकल लोक दोहोरी गीत चरिले गूड् सार्यो बनैमा नामक नयाँ म्युजिक भिडियो बजारमा आयको छ ,जस्मा चर्चित मोडल अन्जली अधिकारीले अभिनय गर्नु भयको छ भने नव  गायक बिष्णु पाण्डे र भूमिका गिरीको सुमधुर आवाजलाई जापानमा बसेर नेपाली गीत संगीतलाई निक्कै माया गर्ने ईश्वर पौडेलले १ दर्जन भन्दा बढी गीतमा लय शब्द स्वर गरीसक्नु भयको छ र अहिलेको यस् गीतमा पनि आँफै लय शब्द सिर्जना गर्नु भयको छ ।
(हेर्नुहोस्)