गित गाउदा गाउदै स्टुडियोमा नै मुर्छा परिन मेलिना राई ,हेर्नुहोस भिडियो सहित

काठमाडौं – नेपालि आधुनिक जगतमा फेरी अर्को गित अडियो सार्वजनिक भएको छ । प्रेम सागर पौडेलको उत्कृष्ट संगीत र प्राप्ति पौडेलको शब्द रचना रहेको छ भने मेलिना राईको सुमधुर आवाजमा आजबाट अडियो बजारमा आएको छ । यस गीतको भिडियो भने केहि दिन पछी मात्रै सुटिङ हुने जानकारी दिएका छन् । यस गीतको बजार व्यवस्थापन तथा वितरण भने रक्षा म्युजिक प्रा.ली गर्ने बताएका छन् । एक पटक सुन्नुहोस यो गीत: