मायाको घैलामा स्मृति र लोमसको रोमान्स्- हेर्नुहोस् भिडियो

स्कट नेपाल – प्रदेशी भुमी बाट भएपनि नेपाली सांगीतिक क्षेत्रमा निरंतर सकृय रहदै आएका गायक एंव सर्जक प्रेम सापकोटा सोनु र गायिका सावित्री जोशी को स्वरमा रहेको रोमान्टिक सबैलाई नचाउने गीत “मायाको घैला ” हिजो मात्रै गायक सापकोटाको युटुब च्यानल बाट सार्बजनिक भएको छ ।

युदिन न्यौपाने को पहिलो प्रस्तुतिमा रहेको घैला लाई किस्ना आचार्य रोशनी ले सिर्जना गरेकी हुन भने भाका स्वंरी गायक सापकोटा ले बनाएका छ्न् । पछिल्लो समयकि ब्यस्त एंव लोकप्रिय निर्देशक तथा मोडल स्मृति तिमिल्सिना “गुरूआमाको”उत्कृष्ट निर्देशन मा “मायाको घैला” लाई सुरेस श्रेष्ठ र प्रकाश संगम कडेलले खिचेका हुन भने प्रकाश धमला ले सम्पादन गरेका छन् ।

घैलाको म्युजिक म्यूजिक भिडियोमा स्मृति तिमिल्सिना “गुरूआमा”,लोमुश,शोना र युदिनको उत्कृष्ट नृत्य/अभिनय रहेको छ ।

हेर्नुहोस् भिडियो :