Tuesday , February 20 2018
Breaking News

उसकी स्वास्नी र म (भिडियो)

स्कटनेपाल युके २१ मे २०१७ : विन्टरको कठ्याङ्ग्रिने चिसो । तापमान माइनसमा थियो । सम्झँदा पनि मुटु नै सिरिङ्ग हुन्छ ! यद्यपी, यसपाली फरक अनुभूति छ । अनुभवले न्यानोपनको नयाँ इतिहास कोर्दै थियो । कोरा कागजरुपी जीवनको किताबमा रमाइलो अध्याय थपिने कल्पनाले कोष कोष दंगदास थिए । हाम्रो यो प्रस्तुति भिडियो मार्फत तपाई लाइ कस्तो लाग्यो आफ्नो सल्लाह र सुझाब तल कमेन्ट गर्न सक्नु हुनेछ…. धन्यबाद !!
Vocal : Tika Adhikari
Writer : Ravi Aryal

Leave a Reply