चर्चित गायक मौसम गुरुङ केहि दिन देखि सम्पर्क बिहिन :बिष्णु माझीले गरिन गुरुङलाई खोज्न आग्रह

जेठ ३ काठमाडौ — नेपाली सांगीतिक बजारमा पछिल्लो समय निकै चर्चामा रहेका गायक मौसम गुरुङ र बहुचर्चित गायिका बिष्णु माझीको स्वरमा ”सम्पर्क बिहिन ” बोलको गित शितल शिजन डिजिटल प्रा.ली को युट्युब च्यानल बाट भखरै मात्र डिजिटल बजारमा सार्वजनिक भयको छ ।

दिपक बसन्त कार्किको लय शब्द तथा निर्देशनमा तयार भाको उक्त गितमा सोना के.सी. र यामबी गुरुङको उत्कृष्ट अभिनय रहेको छ। भने सो गितको छायांकन बिष्णु बस्नेत ले गरेका छन। भनि भिडियोको सम्पादन दिपक बिस्टले गरेका हुन
गितको अडियो भिडियो निर्माण शितल शिजन डिजिटल प्रा.लीले गरेको छ।

हेर्नुहोस भिडियो