पत्रकार ऋषि धमलाको बन्यो पहिलो गीत,ज्योति मगरलाई छाडा गीत गाउने गायिका भन्ने धमलालाई आफ्नै गीतले पार्यो यस्तो अप्ठ्यारो

पत्रकार ऋषि धमलाको कथामा जोडिएर गीत बनेको छ।प्रिज्मा स्टुडियोमा रेकर्ड भएको गीतमा चर्चित गायिका राधिका हमाल र गायक प्रदिप त्रिपाठीले आवाज दिएका छन।तीजलाई लक्षित पारेर बजारमा आएको उक्त गीतमा ऋषि धमलाले अभिनय गर्ने जानकारी प्राप्त भएको छ।गीतमा समसामयिक बिषयलाई जोडिएको छ।
हेरौ उनको कथामा जोडिएको उक्त गीत