WOW नेपालकी होस्ट सोनीका रोकायाले पहिलो पटक गईन चर्चित युवा गायक सुनिल कटुवाल संग यस्तो अचम्मकै गीत (हेर्नुहोस)

नेपाली पप संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका चर्चित गायक सुनिल कटुवाल र युटुबमा बेला बेलामा बिबादित अन्तर्बाताबाट चर्चामा पुगेकी हट मोडल तथा होष्ट सोनीका रोकायाको आवाजमा पप गीत”गाना बाजा”बजारमा आएको छ।मिष्टर आर जे को र्यापमा तयार भएको गीतमा सोनीका रोकाया,शंकर लगाएतको अभिनय देख्न सकिन्छ।अष्ट्रेलियामा बसेरै लामो समय देखि निरन्तर गीत संगीतलाई अगाडी बढाईरहेका सुनिल कटुवालको यो अर्को आइटम गीत हो।भिम बिष्ट सिरिशको शब्द तथा संगीत रहेको उक्त भिडियो हेर्नुहोस l