Tuesday , September 26 2017
Breaking News

यसरी खुल्दैछिन हट सेक्सी नायिका साम्राज्ञी ”ए मेरो हजुर २”मा

अनमोल केसीको जोडी बनेर ‘ड्रिम्स’बाट नेपाली रजतपटमा डेब्यू गरेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको दोस्रो फिल्म ‘ए मेरो हजुर २’को गीतले यूट्यूबमा गतिलो दर्शक पाएको छ। फिल्मको शीर्ष गीतले २४ घण्टाको अवधि नबित्दै झण्डै साढे दुई लाखको हाराहारीको भ्यू काउन्ट पार गरेको छ। गीतमा उनले डेब्यू नायक सलिनमान बाँनियासँग रोमान्स गरेकी छन्। झण्डै माइनस १० डिग्रीको तिलिचोको चिसोमा छायाँकन गरिएको गीतले लोकेसनका लागि जति तारिफ पाइरहेको छ त्यो भन्दा बढी अभिनेत्री साम्राज्ञीले त्यो चिसोमा प्रदर्शन गरेको हट सेक्सी अंगप्रदर्शनले चर्चा बटुलेको छ ।

Leave a Reply