नरेन्द्र मोदीसंग के माग्नु पर्छ ? मोदीको भ्रमणबारे रबि लामिछानेले यसो भने (भिडियो सहित)

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणलाई लिएर समाजिक संजालमा बिभिन्न टिका टिप्पणी भएको बारे रबि लामिछानेले आफ्नो कार्यक्रम सिधा कुरा जनतासंगमा उठान गरेका छन् । बिशेषत भारतले नेपाललाई लगाएको नाकाबन्दीको बारेमा नेपालीहरुले ट्विटर र फेसबुकमा बिभिन्न कुराहरु पोष्ट गरेपछि यो ट्विटरको टेण्डिङमा आएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदैछन् । नेपालको जनकपुर, काठ्माण्डौं लगायत उनी मुस्ताङको मुक्तिनाथ सम्मको यात्रा गर्दैछन् । उनी नेपाल आउनुपूर्व समाजिक संजालमार्फत पनि मोदीले जानकारी दिएका छन् । रबि लामिछानेले फेसबुक लाईभ मार्फत जानकारी दिएको यो भिडियो हेर्नुहोस् ।