युटुबमा भाइरल शर्मिला गुरुङको आवाजमा मौलिक सालैजु नया गीत “माथि है लेकमा ”बाहिरियो भिडियो सहित(हेर्नुहोस)

काठमाडौं
नेपालि लोकगित सस्कृतिको जग्रेना हाम्रो पहिचान सहितको मौलिक भाव बोकेको भर्खरै मात्र नेपालि लोकगित बजारमा फेरी एक अर्को मौलिक सालैजु गित प्रकाश गुरुङको प्रस्तुतिमा ”माथि है लेकमा ”बोलको गित सार्वजनिक भएको छ ।
अन्यन्तै उत्कृष्ट लय तथा शव्द सिर्जना रहेको सो गीतमा चर्चित सर्जक तुलाराम विरहीको शब्द सिर्जना तथा राजु गुरुङको उत्कृष्ट लय रहेको छ । गीतमा  चर्चित  गायिका शर्मिला गुरुङ  र प्रकाश गुरुङको सुमधुर आवाज रहेको छ ।

हामीलाई आशा छ विगतका सिर्जना जस्तै यो गीतलाई पनि सबैले माया गरिदिनेमा हामि ढुक्क छौ ।
दिप गुरुङको निर्देशनमा रहेको गीतको छायांकन सम्भु चालिसेले गरेका हुँन भने सम्पादन सुजन शाहीले गरेका छन् । वि.वि.अनुरागीको संगीतमा रहेको यस गीतको म्युजिक भिडियोमा प्रकाश गुरुङ र चेत कुमारी गुरुङको  दमदार अभिनय रहेको छ । यस गीतलाई बजार व्यबस्थापन तथा वितरण प्रकाश गुरुङको अफिसियल युटुब मार्फत गरेका  छन् ।

भिडियो हेर्नुहोस :