Tuesday , November 21 2017
Breaking News

एउटा हलो एकछिनमै तैयार पार्छु… भिडियो सहित

स्कटनेपाल २१ मे २०१७ : जन्म घर थलो को याद !!! गर्न सके गाउ घरमै पनि हुदो रहेछ।।।। नेपाल घुम्न जादा किसिकोट तुरांग गुल्मी को यात्रा : एकछिन भिडियो मा हेरौ तपाई लाइ पनि आफनै गाउ घरमा गय जस्तो पक्कै लाग्ने छ… भिडियो !!
तपाई लाइ यो भिडियो हेरे पछी कत्ति को आफ्नो गाउ घरको याद आउछ केहि मनमा उब्जिएका सब्द हरु तल कमेन्ट गर्न सक्नु हुनेछ :
Kisikot Gulmi Nepal, After a 16 years of time made visit this beautiful Birth place called kisikot which is located Near Aaapchaur Gulmi.

Leave a Reply