Wednesday , November 22 2017
Breaking News

छोराले अर्की स्वास्नी थप्न लागेपछि टेन्सनमा प्रचण्ड ! तेस्री श्रीमती के भन्छिन्- Prakash Dahal

स्रोतका अनुसार प्रकाशसँगको राम्रो मित्रताका कारण अरू पनि सरकारी नियुक्तिमा काम गरिरहेकी ती महिलाले पनि बालुवाटार जाने इच्छा राखे पनि झगडा हुने डरले यत्तिकै थन्किएको छ । बेला–बेलामा प्रकाश ‘लौ न, एकजना मान्छे राख्नुपर्यो, फेसबुक, ट्वीटर अपडेट नै भएन’ भनिरहन्छन् । चाहिँदैन त कसैले भनेको छैन, तर हुन्छ भन्नासाथ उनले तिनै महिलाको नाम लिने भएकाले कसैले जवाफ दिने गरेको छैन ।

Leave a Reply