Tuesday , September 26 2017
Breaking News

गोबिन्द गौतमकी छोरीको गृहमन्त्रीलाई प्रश्न- हाम्रो बाबालाई कस्ले मार्यो ? त्यो मान्छे देखाईदिनुन !


कञ्चपुरको पुनर्वास नगरपालिकामा भारतीय सीमा सुरक्षा बलले गोली हानी हत्या गरेका शहीद गोविन्द गौतमका परिवारलाई सरकारले पूर्वघोषित १० लाख प्रदान गरेको छ । हामीले यस सनदर्भलाई अलि बेग्लै ढंगले प्रस्तुत गरेका छौं । हेर्नुहोस मनै रुवाउने भिडियो-

Leave a Reply