Wednesday , October 18 2017
Breaking News

स्वर्गद्धारीमा स्कर्पियोसंगै टुक्रियो यो परिवारको यस्तो सपना/ मनै रुवाउने भिडियो- Swargadwari


स्वर्गद्वारीबाट फर्किंदा छोरीलाई चितवनमा छाड्ने योजना बस्नेत परिवारको थियो । दीक्षा पढाइमा अब्बल थिइन् । जेम्सबाट विशिष्ट श्रेणीमा एसएलसी उत्तीर्ण गरेकी उनले प्रसादी एकेडेमीमा विज्ञानमा प्लस टुतर्फ पनि विशिष्ट श्रेणी ल्याएकी थिइन् । उनले सरकारी कोटामा नाम निकाल्दै एमबीबीएस पढेकी हुन् ।

Leave a Reply