Tuesday , October 17 2017
Breaking News

गाउँकी चेलीलाई बलात्कार गर्ने एमाले नेता प्रहरी खोरमा

ताप्लेजुङ, ११ चैत । नेकपा एमालेका ताप्लेजुङका एक जना नेता गाउँकै चेली बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।

एमाले ताप्लेजुङ जिल्ला कमिटी सदस्य गोपाल प्रसाईले आफनै गाउँकी महिलालाई बलात्कार गरेपछि प्रहरीको खोरमा पुगेका हुन ।

एमाले ताप्लेजुङ जिल्ला कमिटी सदस्य गोपाल प्रसाईले आफनै गाउँकी महिलालाई बलात्कार गरेका थिए ।

पीडित परिवारले प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरेको छ । उनले आफ्नै गाउँ अठराइकी एक महिलालाई बलात्कार गरेको आरोप लागेको छ । यो खबर हामीले न्युज सेवा बाट साभार गरेका हौं ।

Leave a Reply