Wednesday , November 22 2017
Breaking News

त्रिलोक रानाको नयाँ गीतमा शिल्पा र निराजनको अनस्क्रिन रोमान्स, हेर्नुहोस् भिडियो

निराजनले शिल्पालाई आफ्नो बाहुमा कसेपछि
भुपु मायालु गायक त्रिलोकको नयाँ गीतको भिडियो सार्वजनिक, शिल्पा र निराजनको दमदार अभिनय
काठमाडौं ।   भुपु मायालु, तिमी जस्तो छैन कोही, मन पराइ हत्ते गरेउ नि जस्ता गीतबाट चर्चा बटुलेका गायक त्रिलोक रानाले नयाँ गीत कोही छकी यहाँ बोलको गीतको नयाँ भिडियो सार्वजनिक गरेका छन् ।
यसअघि चार वटा एल्बम बजारमा ल्याइसकेका त्रिलोकको नयाँ  गीत कोही छकी यहाँमा शब्द संगीत सुशान लामाको रहेको छ । गीतको भिडियोमा शिल्पा पोखरेल र निराजनको अभिनय रहेको छ भने गीतलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् ।
पछिल्ला केही वर्ष आफ्नो घरयासी कारणले गर्दा केही समय गियनबाट टाढिएको त्रिलोकले अब भने गीत संगीतलाई पुन पहिले जसरी नै निरन्तरता दिने बताएका छन् ।

Leave a Reply