Sunday , November 19 2017
Breaking News

फेरी बेहोस भईन प्रियंका/ यस्तो रोग लागेको खुलाशा

प्रियंका बेहोस भएपछि उनलाई डाक्टरले १५ दिन आराम गर्न भनेका छन् । तर, उनी ३ दिन मात्र आराम गरेर फेरि काममा फर्किने तयारीमा छिन् ।उनले भनिन्-‘डाक्टरले १५ दिन आराम गर्नु भन्नु भएको छ । हिजोबाट आराम गरिरहेकी छु । पर्सी फेरि सुटिङ छ ।’ उनी, चलचित्र ‘राधे’को छायांकनका क्रममा पनि बेहोस भएकी थिइन् । त्यस अगाडि उनी, ‘हाउ फन्नी र आवरण’को छायांकन सेटमा पनि बेहोस् भएकी थिइन् ।

Leave a Reply