Monday , October 23 2017
Breaking News

केटी जिस्काउँदा मज्जा आउँछ हो ? भिडियो

स्कटनेपाल २१ मे २०१७ : केटी देख्नै नहुने जिस्काईहाल्नुपर्ने । जिस्काउँदा मज्जा आउँछ हो ? संसारको सबै खुसी प्राप्त गर्छन कि के हो ?
ग्यारेजमा गाडी बनाउँदै गरेको सानो फुच्चे समेत बाटोमा केटी देख्यो भने, ओहो ! राम्री भएर कता भन्न थाल्छ । बसको खलासीले फिर्ता पैसा माग्दा जिस्किन्छ, भोली दिउँला हुँदैन भन्दै । झर्ने बेलामा भन्छ, अल्लि अगाडि रोकिदिँदा हुँदैन । मैया एकपटक यता फर्केर हेर न । जब केटीहरु बोल्दै हिँडिरहेका हु्न्छन् त्यतिबेला उनीहरुको कुरामा जवाफ दिन्छन् अल्लारे केटाहरु ।
Writer : Sabita Sapkota
Vocal : Tika Adhikari
Photo Credit : Sabita Sapkota Facebook (Everything With Permission)

Leave a Reply