Tuesday , September 26 2017
Breaking News

विवाहित पुरुषलाई गलफ्रेन्डको खाँचो (भिडियो सहित)

Writer : Sabita Sapkota
Vocal Tika Adhikari
Photo Credit : Sabita Sapkota Facebook
ब्वाइफ्रेन्ड बनाउने रहर शीर्षकमा लेख छापिएको दिन एकजना अपरिचित पुरुषले फेसबुकमा म्यासेस गरे । उनीसँग साथी भएको १ महिना जति भएको थियो । त्यो बीचमा बोलचाल भने भएको थिएन । १० जना म्युचल फे्रन्ड भएकाले रिक्वेस्ट एसेप्ट गरेकी थिएँ ।
सायद त्यो लेख पढेर नै म्यासेस गरेको हुनुपर्छ । फेसबुकमा साथी भए पनि चिनजान नभएकाले म उनलाई अन्जान शब्दले सम्बोधन गर्छु ।

यति राम्री श्रिमती छोडेर गलफ्रेन्ड किन नि ? सीधा प्रश्न गरकी थिएँ । श्रीमती छ तर त्यति कुरा मिल्दैन । रमाइलो नै हुँदैन -कहाँ छ हाम्रो समाज ??? शेयर र कमेन्ट गर्दै जानु होला !! Sabita Sapkota

Leave a Reply