Tuesday , November 21 2017
Breaking News

मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७ का प्रतियोगी नम्बर २७ – भावना श्रेष्ठ लाई भोट दिई जिताऔं।।।

मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७ का मोडलिङ्ग प्रतिशपर्दा मा छनौट भएकी आदिवासि जनजाति की छोरी, पत्रकारिता क्षेत्रमा अध्ययन तथा मोडलिङ्ग अनि समाजसेवामा बिशेस रूचि राख्ने भावना श्रेष्ठ लाई भोट गरेर जिताउन सहयोग गरौँ।

भोट गर्नको लागि:

१. तलको लिन्क खोल्नु होस्, अनि पिक्चर को पेजमा गई पिक्चरमा लाईक गरि भोट गरिदिनु होला!

२. भोटिंग लिंक : click here

हजुरहरूले एकै दिनमा विभिन्न नेट डाटा , विभिन्न वाईफाई प्रयोग गरेर सेल फोन,कम्पुटर डेक्टप ,ल्यापटब, भाइबर, फोन मेसेज, हरेक बाट लिंक शेएर गरेर भोट गर्न सक्नुहुनेछ।
भावना श्रेष्ठ लाई भोट गरि जिताईदिन सहयोग गरिदिनु हुन अनुरोध गर्दछु र साथसाथै सेयर पनि गर्नुहोला र कृपया अरूलाई पनि भोट गर्न अनुरोध गर्नहोला ।
बिजय डंगोल

Leave a Reply