Tuesday , August 22 2017
Breaking News

मैले लिएको लिएको हथियार बाइस बोर १५ लाखको होइन !! भिडियो सहित

Prakash Dahal Facebook Status
Vocal Tika Adhikari
निश्चित कानुनी प्रक्रिया पुरा गरी हतियार राख्न पाउने अधिकार नेपालको कानुनले सबैलाई सुरक्षित गरेको छ । त्यही कानुनी प्रक्रिया पुरा गरेर मैले पनि बाइस बोर लिएको कुरा साँचो हो । तर, नेपालको कानुन अनुसार प्रक्रिया संगत रुपमा हतियार राखेको कुरालाई अतिरन्जित गर्न आवश्यक छैन । सयौंको संख्यामा बरिष्ठ पत्रकारहरु प्राय:
कतिपय संचार माध्यम र सामाजिक संजालमा मैले कानुन बमोजिम हतियार राखेको विषयमा पनि भ्रमको खेती गरिएको छ, यो पुर्णत गलत छ !! प्रकाश दाहाल Prakash Dahal / प्रकाश दाहाल

Leave a Reply