Tuesday , November 21 2017
Breaking News

कस्सम अहिलेसम्म मैले सेक्स गरेकी छैन भन्छीन पार्वती राई

पोखरा । लेखानीमा जन्मिएकि पार्वती राई चर्चित नृत्याङ्गना हुन् । साढे तीन सय म्युजिक भिडियोमा अभिनय गरिसकेकी पार्वती यति बेला एउटा नेपाली चलचित्र हमजायगा मा ब्यस्त छिन् । म्युजिक भिडियो र स्टेज कार्यक्रमहरुमा भ्याइनभ्याइ छ उनलाई। सांगीतिक कार्यक्रमका सिलसिलामा स्वदेश र विदेश बरोबर पुगिरहन्छिन् । यता पनि हुरुक्कै उता पनि हुरुक्कै, लरक्कै लर्केको कपाल छ, एबीसीडी पढ्न भन्दा, दिलको ढोका खुल्ला उनले अभिनय गरेका केही चर्चित म्युजिक भिडियो हुन् । पार्वतीसँग बसन्तपुरको हिमालयन क्याफेमा नरेन्द्र रौलेले हालै गरेको संवाद । भिडियोमा – OsNepal

Leave a Reply