Tuesday , November 21 2017
Breaking News

नायिका करिश्मा कपुरको पुर्ब पतिले तेस्रो बिहे गर्दै

बलिउड अभिनेत्री करिश्मा कपुरको पुर्ब पति संजय कपुरले तेस्रो पटक बिहे गर्दैछन् । उनी प्रिया सचदेव नाम गरेकी महिला सँग बिहेको तयारी गरिरहेका छन् । बिहेमा दुवै पक्षका नजिकका आफन्तहरु लाई मात्रै बोलाइने भारतीय मिडियाहरुले जनाएका छन् ।

करिश्मा कपुर भन्दा अगाडि संजय कपुरले डिजाइनर नन्दिता महतानी सँग बिहे गरेका थिए । नन्दिता सँग सम्बन्धबिच्छेद भएको दश दिनपछि नै संजयले करिश्मा सँग बिहेको घोषणा गरेका थिए । करिश्मा सँग पनि संजय लामो समय रहन सकेनन्  अब उनी तेस्रो बिहेको लागी उत्सुक छन् ।

Leave a Reply