मुख्यमन्त्रीलाई प्रश्न सीमा मिच्दा किन बोल्नुहुन्न ? यसरी पैसा उठाउदै सामुदायिक स्कुलहरु ।

नरेन्द्र मोदिको स्वागतमा सडक रंगाउन ब्यस्त केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानीय प्रशासनले देशको सिमामा भारतिय सिमा सुरक्षा बल SSB ले गरेको दादागिरी बारे एक शब्द बोलेन। आज ७ नम्बर प्रदेशका मुख्य-मन्त्रीसङ सिधाकुरा गरेका छौ।

मुख्यमन्त्रीलाई प्रश्न सीमा मिच्दा किन बोल्नुहुन्न ? यसरी पैसा उठाउदै सामुदायिक स्कुलहरु ।- SIDHA KURA JANATA SANGA !! EPISODE 217