मेलिना राई ठमेल बजारमा यस्तो अबस्थामा भेटिएपछि (हेर्नुहोस)

काठमाडौं ।

युरोपमा बसेर पनि नेपाली गीत संगीतलाई माया गर्ने जेवी ओलीले लोक दोहोरि गीत ठमेल बजारमा बजारमा ल्याएका छन् ।

जेवी ओली र मेलिना राईको आवाज रहेको गीतमा शब्द जेवी ओलीकै रहेको छ । गीतमा जेवी ओली र उमेश ठगुन्नाको संगीत रहेको छ ।

गीतको म्युजिक भिडियो समेत सार्वजनिक गरिएको छ । जसमा जेवी ओली, ध्रुव हिमाली र करिश्मा ढकालको अभिनय रहेको छ ।

भिडियो