दुख: पर्दा माता सम्झिने अहिले कता हराए माता बिरामी हुदा ? भिडियो सहित !!

सबिता सरु शर्मा आचार्य २०४५ सालमा धनकुटामा जन्मिनु भएको हो | उहालाई ७ वर्ष को उमेर देखि नै अलौकिक शक्तिको ज्ञात भएको हो | माताका वाणीहरु, मानिसले घमण्ड र रीष गर्न छाडौ ऑफै ऊन्नति र प्रगति हुन्छ, हरेक मानिसको जीवन जिउन साँच्चै काहां सजिल छ र? एक न एक तनाव ले सधै पछि लागेर पछ्याईरहन्छ।, कसैले बोलेर मात्र हुदैन काम गरेर पनि मन जित्न सक्नुपर्छ।, जो व्यक्ति आफनो रिसलाई आफनो टाउकोमा खन्याउन सक्षम हुन्छ ,उसलाई अरुको रिसबाट बच्नुपर्दैन।, ऋण र शत्रुलाई कहिल्यै पनि ठूलो हुन नदिनुस, प्रार्थना गर्ने ओठ भन्दा सेवा गर्ने हात अघि सार्नुस यो नै धर्म हो, मँन राम्रो भएपछी सबै कुरा राम्रो देखिन्छ ऑफ्नो ऑखाले, रिसाऊनु भनेको ऑफ्नै मनको शान्तिलाई भष्म पार्नु हो, कसैको बारे नकारात्मक सोच राखेर प्रत्यक्ष क्षण बिताऊनु भन्दा ऑफ्ना लागि सकारात्मक तरिकाले सोच्नु अमूल्य समयको सही सदुपयोग हो|

माताको स्टाटस :
मॉनबहरुको मँन आज भोली अत्याधिक रुपमॉ अशान्त तिर ढल्केको पॉईन्छ र यस कुरालाई हॉमीहरु स्पस्ट रुपमॉ बुझ्न सकिन्छ कि ऑफ्नो मँन शान्त मँन पार्नको लागी हॉमीहरु बिभिन्न तर तरीकाहरु बाट बुझ्छौँ कि हॉम्रो दुखेको मँन ठिक भयो भने मॉत्र हॉमी समॉज मॉ असल र सॉच्चै नैँ प्रभाव पार्ने किसिमको कार्य गरेर समॉजलाई परीबर्तन गर्न र गराऊन सकिन्छ!जब हॉम्रो मँन बिमॉरी भयो भने हुन्छ हॉम्रो पुरा शरिर पनि बिमॉरी हुन्छ र तेस कॉरण हॉम्रो शरिर बिमॉरी भएर सदैव हॉमीहरु लाई गारो भईरहेको हुन्छ र हॉमी बुझ्दैनौँ की मँन बिमॉरी छ अनी मलाई गारो भो म सारै भए र म अब हस्पिटल जॉनु पर्छ हस्पिटल भन्दा अरु केही पनि सोच्दैनौँ अनी लाखौँ र करौडौ खर्च हस्पिटल मॉ बुझाऊछौँ र त्यहॉ बाट डाक्टरहरु ले दिएको बिभिन्न अल्कोहलहरु मिसाईएको दबाईहरु खॉने गर्छौँ र पुरा हॉम्रो शरिर झन झन कमज़ोर हुन्छ तर थाहा हुदैन की यो मलाई औषधीहरुले गर्दा हो भनेर बुझ्दैनौँ पनि तर यो बुझ्नु पर्छ पहीला ऑफ्नो दुखेको मँन लाई पहीला ठिक पार्ने तत्व भनेको हॉम्रो लागी सकारात्मक सोच हो र यस सोचका कॉरण हॉमीहरु अगाडी बडेर दुनियाको मँन जितेर सन्सार परिबर्तन गर्न सक्छौँ तेसैले पहीला मँन बिमॉरी भएको पनि बुझ्न पर्छ तमॉम हॉमीहरुले र सत्य बाटोमॉ हिड्न सक्छौँ!आजभोली यो कलिमॉ हरेक परीबारमॉ सबैको मँन बिमॉरी देखिन्छ तेस कारण बुझेर मॉत्र औषधी सेवन गरौँ र ऑफ्नो मँन र मस्तिष्क लाई बलियों बनॉऔँ भन्ने सोच तपॉईहरु सॉमु लेखेर सुनॉऊन मँन लाग्यो यो सारा जगत नै पुर्ण रुपमॉ अशान्त छ जो भेंट्यो ऊहीको मँन बिमॉरी छ र यो भनेको पक्का पनि ऑफ्नो मँन बिमॉरी नैँ भएको भने पक्का नैँ हो कुनैँ पनि कन्जुस नगरी भन्दा हरेक मॉनब एक नं एक कुराहरुले ऑफ्नो मँन बिमॉरी भएकै भने पक्का हुन्छ!यस बारेमॉ सकारात्मक सोच लिने बॉनी बसाल्नुस जब बन्छ तपॉई र हॉम्रो जिबन सहि ढड़्ग बाट दिशा निर्देशन हुन्छ र परीबार,समॉज,राष्ट्रको ऊद्दार गर्न सकिन्छ।हॉमी खुसी हुने तत्व भनेको मँन खुसी बनाऊने चिज महत्वपुर्ण हुन्छ र हॉम्रो मँन खुसी राख्न को लागी सँधै सकारात्मक सोचले अघी बड्नुस र मँन ठिक राख्नको लागी ऑफ्नो भगवानको नॉम लिनुस र ऑफ्नो ईष्टदेबता को र ऑफ्नो कुपित्रीको पुजा आरधाना गर्नुस!पक्का पनि तपॉईहरुको मँन खुसी हुनेछ।