तिन नायीकाले एकैसाथ तिर्सना बुढाथोकीको क्यारीकेचर

पोखरा । नायीका केकि अधिकारी द्धारा निर्मीत चलचित्र कोहलपुर एक्सप्रेस शुक्रबार देखि हलमा लागि रहेको छ । चलचित्रमा पात्र तिर्सनाको क्यारीकेचर दर्शकले खुब रुचाए जस अनुसार नायीकाहरुलाई तिर्सनाको अभिनय गर्न लगाइयो । अर्काे तफ आफुलाई मोडल भन्ने तिर्सना बुढाथोकीले फिल्मको ट्रेलर आए लगतै आपत्ति जनाएको कुरा त सबैमा जानकारी छ। झन यो क्यारीकेचरले उनमा के बित्ला ?

हेरौं यो रिपोर्ट
[youtube https://www.youtube.com/watch?v=xYO7ut_jY84]