गोरखा मनकामनाबाट करोडौ नेपालीको मन जितेका गायक बिरू लामाले ल्याए फेरी दोहोरी क्षेत्रमै तहल्का पिट्ने अर्को गीत (हेर्नुहोस)

गायनको क्षेत्रमा आफनो छुट्टै छवि बनाइसकेका चर्चित गायक बिरु लामा र मिठो स्वकि धनि गायिका आरधना गुरुङको स्वरमा नयाँ गीत ‘ढाट्न सक्छौ र’सार्वजनिक भएको छ ।प्रसाद लामिछानेको लय/शब्द मा तयार भएको सो गीतमा गायक बिरु लामा आँफैले अभिनय समेत गरेका छन । दुर्गा पौडेलको निर्देशन र छयांकन रहेको  गीतलाई नबिन घर्ति मगरले संपादन गरेका छन् ।‘ढाट्न सक्छौ र’ बोलको गीतको म्युजिक भिडियो बिरु लामाको आफ्नै युटुब च्यानलमार्फत सार्वजनिक गरेका छन ।