देशको सीमा मिचिदा बोलेन सरकार ? बलात्कारको केस मिलाउन प्रहरी देखी वडा अध्यक्ष सम्म !

कंचनपुर सिमानामा भएको बिवादमा गल्ती भारतिय सीमा बलको हो।उनिहरुले यसकोलागि माफी समेत मागेका छन। सरकारले आधिकारिक रूपमा केही नबोलेपछी हामीले गरेको प्रश्नमा कंचनपुरका CDO ले यो कुरा स्पष्ट बताएका छन।अनि बलात्कारको घटना लुकाउने र मिलाउने प्रयासको रिपोर्ट – देशको सीमा मिचिदा बोलेन सरकार ? बलात्कारको केस मिलाउन प्रहरी देखी वडा अध्यक्ष सम्म – SIDHA KURA JANATA SANGA !! EPISODE 216