जवानी ढल्कीदै गएकी चर्चित गायिका राधिका हमालको अझै पनि केटामै ध्यान जाने भएपछि तहल्का

कमल सरगम
काठमाण्डौ।
चर्चित गायिका राधिका हमाल र कर्णबिर शाहीको सुमधुर आवाजमा कर्णबिर शाहीको लोकदोहोरी गीत”केटिमै ध्यान जाने”बजारमा आएको छ।कर्णबिर साहीको उत्कृष्ट लय तथा शब्द सृजनामा बजारमा आएको गीतमा अभिनय भने रिहान शंकर,करिश्मा र युनिकको अभिनय रहेको छ।जुन गीतलाई शुभारम्भ डिजिटल म्यूजिक प्रालिले बजारमा ल्याएको छ।
भिडियो हेर्नुहोस :