चर्चित गायिका बिष्णु माझी पागल भएको भन्दै -आशिर र सुष्माले गरे यस्तो निर्णय (भिडियो)

छोटो समयमै अभिनय मार्फत सबैको मन जित्न सफल मोडल आशिर प्रताप जंगको दमदार अभिनय रहेको नयाँ गीत पागल प्रेमी भर्खर मात्र सार्वजनिक भएको छ आशिरले यो गीतमा साच्चीकै प्रशंंसा गर्न लाएक काम गरेका छन ।

फरक धारको गीत र फरक शैलीको म्युजिक भिडियो समेत रहेको सो गीतमा बहुचर्चित गायीका विष्णु माझीको आवाज रहेको छ भने आर.सी सापकोटाको समेत गीतमा आवाज सुन्न सकिने छ ।

आर.सी सापकोटाले शव्द सिर्जना गरेको सो गीतमा रिषि खड्काले लय सिर्जना गरेका छन । गीत सार्वजनिक भए सँगै दर्शकबाट सकरात्मक प्रतिक्रियाको ओइरो लागेको छ । गीतमा आशिरको अलावा सुष्मा अधिकारीले पनि उत्कृष्ट अभिनय गरेकी छन । गीतको म्युजिक भिडियो निर्देशन क्रान्ती के.सीले गरेका छन । गीतलाई सप्तऋषि म्यूज़िकले बजार व्यवस्थापन गरेका छ ।

सो गीतको पुरै म्युजिक भिडियो यस्तो बनेको छ