आजसम्मकै खतरनाक साइबर क्राइमको खुलासा गरे रबिले : भिडियो सहित !!

संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउने लक्ष्यका साथ अघि बढिरहेको धुर्मस–सुन्तली लगायत अहिले रबि लामिछाने पनि यस अभियानमा जोडिएका छन् । पछिल्लो समयमा उनले गरेका काम हरुलाइ मध्य नजर राख्दै उनि लाखौ नेपाली हरुका ढुक ढुकी बनेका छन ।

रबि लामिछानेले सिधा कुरा जनतासंगको भागमा साईबर क्राईमको बारेमा उठान गर्ने भएका छन् । आफ्नी पूर्व प्रेमीकाको गोप्य तस्बीर र भिडियो खिचेका एक व्यक्तीले सम्बन्ध बिग्रिएपछि प्रेमीकाको परिवारमा त्यस्ता गोप्य तस्बीर र भिडियो पठाएर बदनाम बनाएको बिषय उठान गरेका छन् । कार्यक्रम प्रशारण पूर्व फेसबुक लाईभमा आएर रबिले उक्त कुरा खुलासा गरेका हुन् । उनले पोर्चुगल बस्ने ब्यक्तिले नेपालकी आफ्नी पूर्वप्रेमीकाको परिवारलाई गोप्य फोटोहरु पठाएको र केटीको बिचल्ली बनाएको कुरा उल्लेख गर्ने बताउका छन् । हेरौं उनको फेसबुक लाईभ ।