महिलाहरुले होस् गर्नुहोस्, कतै यस्तो त भएको छैन ? रबि लामिछानेले खुलसा गर्दैछन् यस्तो घटना (भिडियो सहित)

रबि लामिछानेले सिधा कुरा जनतासंगको भागमा साईबर क्राईमको बारेमा उठान गर्ने भएका छन् । आफ्नी पूर्व प्रेमीकाको गोप्य तस्बीर र भिडियो खिचेका एक व्यक्तीले सम्बन्ध बिग्रिएपछि प्रेमीकाको परिवारमा त्यस्ता गोप्य तस्बीर र भिडियो पठाएर बदनाम बनाएको बिषय उठान गरेका छन् । कार्यक्रम प्रशारण पूर्व फेसबुक लाईभमा आएर रबिले उक्त कुरा खुलासा गरेका हुन् । उनले पोर्चुगल बस्ने ब्यक्तिले नेपालकी आफ्नी पूर्वप्रेमीकाको परिवारलाई गोप्य फोटोहरु पठाएको र केटीको बिचल्ली बनाएको कुरा उल्लेख गर्ने बताउका छन् । हेरौं उनको फेसबुक लाईभ ।