अब धमलाले अंग्रेजीमै अन्तर्वार्ता अन्तर्वार्ता दिदै,मोदी संग के सम्बन्ध छ धमलाको ?बाहिरियो सनसनीपूर्ण खुलासा

काठमाडौँ – नेपाली पत्रकारीता जगतमा प्रशंसाले होस या विरोधले होस संधैभरी चर्चाको केन्द्रमा रहन्छन ऋषि धमला । केही समय अगाडी विमान दुर्घटनाको विषयमा एउटा भारतिय टेलिभिजनजलाई अंग्रजीमा प्रश्न सोध्दा हिन्दीमा उत्तर दिएर चर्चामा रहे भने हालसालै भएको प्रधानमन्त्री केपि ओलीको भारत भ्रमणमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीसंग हात मिलाएर धमलाले फेरी चर्चा बटुले । किन मिलाएत मोदीले धमलासंग हात ? अनि अंग्रेजीमा अन्तरवार्ता दिने बताइरहेका धमलाले कहिले दिदै छन त , अंग्रैजीमा अन्तरवार्ता ? हर्नुहोस् खास खुलासा भिडियो सहित..