Tuesday , September 26 2017
Breaking News

सबिता सरु आचार्य माताजीलाई इजराइल बाट खुल्ला पत्र : भिडियो

Writer : Goma Thapa
Vocal : Tika Adhikari
सबिता सरु आचार्य माताजीलाई सपनामा देखेको आधारमा खुल्ला पत्र
दर्शन नमस्ते माताजी,
हजुरलाई मैले प्रत्यक्ष रुपमा भेटेको देखेको त छैन तर पनि मैले हजुरलाई सपनामा देखि राखेको छु l अनि यो एक हप्ताको अन्तरालमा हजुरलाई मैले २ पटक सपनामा देखि सकेको कुरा अबगत गराउन चाहन्छु l मेरो सपनामाको आधारमा हजुरको रुद्रघन्टीमा भगवान शिबजीले बास गर्नु भएको रहेछ l

Leave a Reply