चलचित्र देखि दोहोरी सम्म बिकृति ल्याउने कलाकारको किरा परोस भन्दै सार्बजनिक रुपमै सरापेको यस्तो सराप (हेर्नुहोस)

सर्जक बानियाले नेपाली गीतसंगीत र कलाकारीता क्षेत्रमा देखिएका विभिन्न विकृती विसंगतिहरुलाई शब्दमा उतारेर गीतको रुप दिएका छन् ।

सन्तोष बानियाको शब्द र राजकुमार बानियाको लयमा बिनोद बाजुरालीको एरेन्ज रहेको यस गीतलाई लोकप्रिय गायिका पूर्णकला बि.सी. र गायक मनोज वि.क. ले सुमधुर आवाज दिएका छ ।

काजिश श्रेष्ठको निर्देशन, सुरेश श्रेष्ठको छायांकन, दिपक विष्टको सम्पादन रहेको यस गीतको भिडियोमा यादव देवकोटा (सरापे), सविना पन्त, राजकुमार बानिया लगायतका कलाकारहरुको अभिनय रहेको छ भने यस गीतलाई एस.एन.बि. म्युजिक एक्सप्रेसले बजार व्यवस्थापन गरेको छ ।

सर्जक सन्तोष बानिया लगायत यस गीतका सम्पुर्ण युनिटलाई  हाम्रो तर्फबाट सफलताको शुभकामना ।

भिडियो हेर्नुहोस