७ करोडको पिच केही दिनमै यसरी उप्कियो । सिधा कुरा टिममाथी गुण्डागर्दीको प्रयास !

जनताको पैसाको सत्यानाश, ७ करोडको सडकको पिच औलाले उप्किन्छ सन्सारको कुनै देशमा? भेट्ने जतिले लुट्ने र सक्ने जति कुम्ल्याउने देश बन्यो नेपाल।रिपोर्टिङका क्रममा गुन्डागर्दीको प्रयास समेत भयो जसको छानबिन हुदै !!७ करोडको पिच केही दिनमै यसरी उप्कियो । सिधा कुरा टिममाथी गुण्डागर्दीको प्रयास – SIDHA KURA JANATA SANGA !! EPISODE 213