केहि समय अगाडी फेसबुकमा भाइरल भएका अशोक दर्जी पछी एकाएक फेरी अर्को उस्तै अदभुत आवाज भएकी प्रतिभाको भिडियो बाहिरियो एक पटक हेर्नुहोस आफै

थोरै यस्ता प्रतिभा हुन्छ जसले चर्चित गायक गायिकालाई नै पछाडी पार्ने गरि आफ्नो आवाज दिन सक्ने क्षेमता हुन्छन।सोहि आवाज भेटिएको छ फेरी।भक्तपुर बस्दै आएकी एक युवतीले गएको गीत अकस्मात भाइरल भएको छ।लक्ष्मी खत्री नाम गरेकी युवती घर जुम्ला भै हाल अध्यानको सिलसिलामा भक्तपुर बस्दै आएकी छिन।उनले आफ्नो फेसबुकमा मलाइ मन पर्ने गीत आत्महत्या भनेर राखे पछी उक्त गीत हेर्नेको भिड रहयो।उनको आवाज एति सुमधुर छ कि मै हु भन्ने कलाकारलाईनै मात खुवाउने आवाज छ।उनको प्रतिभालाई सम्मान गर्दै केहि ब्यतिहरुले फेसबुकमा पनि लेख्न भ्याएका छन।हेरौ उनैले गएको गीत जस्ताको तस्तै::

एक पटक ध्यान दिएर यो आवाज सुन्नुहोस एउटा अदभुत आवाज भएकी प्रतिभा हुन् यस्ता प्रतिभाको आवाज किन रेकर्ड हुदैन ?हामीले सहयोग गरि यी आवाजलाई स्टुडियो सम्म ल्याउनु पर्छ
सक्दो सेयर गर्नुहोस यो आवाजको सम्मानको लागि
मै हु भन्ने चर्चित गायिकाको भन्दा कम छैन यो आवाज

पुरानो भिडियो ::