होस् गर्नुहोस्, ! कतै तपाईले लगाएको सुन नक्कली त छैन ? यसरी चिन्नुहोस् नक्कली र सक्कली सुन (भिडियो)

नेपालमा सुनको कारोबार १२ महिना नै हुने गर्दछ । विवाहको सिजन होस् या कुनै पर्व, सुनको माग सधैं नै उच्च रहन्छ । यस्तो अवस्थामा हरेक ग्राहक जागरुक हुन् जरुरी छ कि खरिद गर्न लागेको सुन सक्कली हो या नक्कली किनकी आज पनि नेपालका अधिकांस मानिसहरु सक्कली र नक्कली सुन छुट्याउन सक्दैनन ।
त्यसैले सुन किन्नु भन्दा अघि धेरै सोचविचार र जाँच गर्नु पर्ने आवश्यक हुन्छ । सुन किन्दा सक्कली वा नक्कली छुट्याउन केही सरल प्रक्रियाहरू अपनाउन सकिन्छ जसको मद्दतले ग्राहकहरु आफू ठगिन बाट बच्न सक्छन ।
यहाँ केही त्यस्ता सजिलो प्रविधिको बारेमा जानकारी दिईएको छ जसको कारण तपाई सजिलै सुन नक्कली वा सक्कली हो भनेर थाहा पाउन सक्नु हुनेछ । थप जानकारीको लागी तलको भिडियो हेर्नुहोस्