यो बर्षको सुगम संगीतको मोडलमा सुश्मा अधिकारीले पारिन अवार्ड हात

यस वर्षको सुगम संगीत म्युजिक भिडियाे माेडल महिला अवार्ड नायिका सुश्मा अधिकारीले हात परेकी छिन् । राप्ती समाज काठमाडौंले विभिन्न विधामा म्युजिक अवार्ड वितरण गरेको हो । ‘छैटौँ राष्ट्रिय राप्ति म्युजिक अवार्ड– २०७४’अन्तर्गत विभिन्न ३५ विधामा अवार्ड वितरण गरिएको हो ।
नायिका अधिकारीलाई ‘ हिडन जाउ ए कान्छि ’ बोल को भिडियो बाट अवार्ड दिएको राप्ति समाजले जनाएको छ । अभिनय क्षेत्रमा एक दशकदेखि सक्रिय नायिका अधिकारीका धेरै भिडियो दर्सक ले रुचाएका छन्।
अधिकारीले झन्डै २०० भन्दा बढी म्युजिक भिडियो मा काम गाइसकेकी छिन् ।उनले २ फिल्म समेत गरेकी छिन्।
अनौठो प्रेम कथा र पिपल
उनी बिभिन्न सास्कृतिक कार्यक्रम को लागि अष्ट्रेलिया, मलेसिया , दुबइ , कतार , इजराएल र रसिया पुगिसकेकी छिन्।