पहिलो चोटी आयो जलजला परियारको सारा संगीत जगत रुवाउने मेसेज (भिडियोमा)

काठमाडौँ,। गायिका जलजला परियारको सफलता पुर्वक मृगौला प्रत्यारोपण भएको छ । लामो समयदेखि काठमाडौँको शिक्षण अस्पतालमा उपचार गराउँदै आएकी गायिका जलजला परियारको दुवै मृगौला फेल भएको थियो ।

जलजला परियारको दिल्लीको एपोलो अस्पतालमा अप्रेसन भएको थियो । जलजला परियारलाई उनका आमा जुनु परियारले मृगौला दिएका हुन् ।

नेपाली तारा तरा सिजन ३ का प्रतिस्पर्धी परिवारको सुमुधुर स्वर फेरी नेपालीले सुन्न पाउने भएका छन् । आर्थिक अवस्था कम्जोर भएको कारण आर्थिक सहयोगको अपिल समेत गरेका थिए । जुन अभियानमा संगीतकार एवम गायक महेन्द्र राई र गायिका दीपा तामाङ्गको ठुलो योगदान रहेको छ । महेन्द्र र दीपाले नेपाली मनको धनि दाजु भाई दिदि बहिनिहरुबाट लाखौ सहयोग रकम जुटाई परियारलाई दिएका थिए ।
आज पहिलो चोटी जलजलाले आफ्नो फेसबुक मार्फत एउटा यस्तो मेसेज सार्बजनिक गरेकी छन् हेरु उक्त मेसेज तलको भिडियोमा !