घुस खानेको च्यालेन्ज स्विकार्दै हामी पुग्यौ गोरखा, माफि माग्दै फिर्ता गरे,कसले तिर्‍यो रोशनाको बिल ?

च्यालेन्ज स्विकार्दै गोरखा गईयो, घुस फिर्ता गराईयो, माफी मगाएर फर्कियो। यो एउटा साधारण कर्मचारीको कुरै होइन। यो त आम मानिसलाई बर्षौ देखि दिईदै आइएको सास्ती, लूट र भ्रस्टाचारको कुरा हो जो प्रत्यक दिन सर्वत्र,खुलेआम चल्छ। आजको कार्यक्रम – SIDHA KURA JANATA SANGA !! EPISODE 212