म घर बाट मर्न हिडेको मान्छे, आज ४२ जना अनाथ बाल बालिका हरु संग जोडिन पुगे यसरी (भिडियो सहित)

नीलमणि भण्डारी,
काठमाडौं को गोकर्णमा अबस्थित संयूक्त अपाङ्ग एकता आवाज केन्द्रमा आश्रित् अनाथ असहाय द्वन्दपिडित भुकम्प पिडित बाढीपहिरोबाट पिडित र अपाङ्ग भाईबहिनीहरु सँग बसेर एक छिन् भएपनि रमाईलो गर्न पाउँदा हामी निकै खुसी भएका छौँ। हामी सबैले आजको यो भेट् र ऊहाँको समाजसेवा प्रतिको उदाहरणीय कामलाई शिक्षाको रुपमा ग्रहण गरेका छौँ। आभारी छौँ समाजसेवी आदरणीय दाई आङकामी शेर्पा ज्यू प्रति! र सलाम छ हजुरले यो सँस्थालाई समर्पण गर्नुभएको योगदान प्रति।यी वालवालिका हरुसँगको रमाइलो साँस्कृतिक कार्यक्रम र संयुक्त अपाङ्ग एकता केन्द्रका सँस्थापक अध्यक्ष तिल बहादुर कार्की ज्यू सँग गरीएको कुराकानीलाई |

हेरौ भिडियो