गन्याउने लास संग अँगालो हालेर प्रत्यक दिन दर्जनौ लासलाइ दागबत्ती दिने यी सहासी व्यक्तिको डरलाग्दो कहानी हेर्नुहोस

जीवनमा मानवता भएका मानिसहरु खोज्दै जाने हो भने कमै प्राप्त हुने गर्दछ।कसैको जीवनको लागि केहि गरौ भन्नेहरु कमै हुन्छन केहि सहासी व्यक्तिहरु पनि छन समाजमा जो संग मानवता,ब्यबारिकता र अनेकौ गुणले भरिपुर्ण त्यहि व्यक्ति हुन् पत्रकार तथा समाजसेवी बिनय जंग बस्नेत।सानै उमेर देखि पत्रकारितामा लागेर बीच समयमा उनि अल्कोहलको सिकार भए।सुधार केन्द्रमा बर्षौ बिताएका बिनय जंग यो बेला अरुको जिन्दगि सुधार्नको लागि हर बखत लागिपरिरहेका छन।सोहि क्रममा उनि हाल ब्यबारिसे लासहरुको ब्यबस्थापनमा खटिदै आएको छन हेरौ यो कहालीलाग्दो भिडियो :