प्रहरीको बर्दि लगाएर गर्ने हुने अपराध जस्तै कि बलात्कार वा दुर्घटनाका पीडितहरुलाइ प्रहरी प्रशासनले नै हेर्नुपर्छ (भिडियो सहित)

युके,
समाज सेवी शरिन ख्युङ्वा तामाङ अहिलेको सामाजिक संजाल प्रविधि पर्योग गरि फेसबुक बाटै पिडित पक्ष्यलाइ आवाज उठाउने र समाधान खोज्ने एक सामाजिक अभियन्ता साहसी चेलीहुन् , उनले अहिले सम्म गरेका काम हरु हामी सबैले उहाकै फेसबुकवालबाटै देख्न सकिन्छ | आजको बिषय ”प्रहरीको बर्दि लगाएर गर्ने हुने अपराध जस्तै कि बलात्कार वा दुर्घटनाका पीडितहरुलाइ प्रहरी प्रशासनले नै हेर्नुपर्छ” यसबारे शरिनले फेरी सामाजिक संजाल मार्फत आफ्नो आवाज उठाउनु भएको छ | हेरौ उक्त भिडियो