Thursday , August 24 2017
Breaking News

जब सरिता बिक सरिता राई भइन > भिडियो

Writer : Seema Basnet
Vocal : Tika Adhikari
आज दलितको बारेमा लेख्न मन लाग्यो। कस्ले बनायो मान्छेलाई दलित ? को हो दलित ? किन हेपिन्छ दलितलाइ । श्रमिक जाती ,दलित जातीको अस्तित्व ,पहिचान किन पशुको भन्दा तल छ ?
कामको आधारमा मान्छेको पहिचान भएको हो । सजिलो काम ठूलाले र असजिलो काम सानो जातीले गर्नु पर्ने भनेर बाड्फाड गरिदिएका हुन् जान्ने सुन्नेले नै । ।ठुला जाती कस्तो हुन्छन ;ठुला जातीको अस्तित्व र पहिचान कस्तो हुन्छ ? बुझ्न बाकी छ ।ठुला जातीको रंग कस्तो हुन्छ उनिहरुको भाषा भेष कस्तो हुन्छ ? यो आधुनिक युगमा प्राचीन समय छैन परिबेस छैन भन्ने पनि होइन ।

Leave a Reply