रबि माथि गृह मन्त्रालयले सुरु गर्यो छानबिन बारे रबिले के भने ? हेर्नुहोस भिडियो

संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउने लक्ष्यका साथ अघि बढिरहेको धुर्मस–सुन्तली लगायत अहिले रबि लामिछाने पनि यस अभियानमा जोडिएका छन् । पछिल्लो समयमा उनले गरेका काम हरुलाइ मध्य नजर राख्दै उनि लाखौ नेपाली हरुका ढुक ढुकी बनेका छन । आजको जनतासंग सिधाकुरा आउन अघि आउने फेसबुक लाइव मार्फत रबिले गृह मन्त्रालयले सुरु गर्यो छानबिन बारे भन्ने समाचार आएको पनि जानकारी गराउदै सम्बन्धित बिषय बारे यसो भने ? ।

हेरौ भिडियो