Monday , April 23 2018
Breaking News

भेटियो चर्चित मोडल सारिका केसीको शरीर चिहानमा (हेर्नुहोस भिडियोनै)

नेपाली लोक दोहोरी क्षेत्रमा निरन्तर लाग्दै आएका प्रतिभासाली गायक गणेश अधिकारीको लोक दोहोरी गीत “चिहान ”बजारमा आएको छ । चर्चित गायिका बिष्नु माझी र गणेश अधिकारीको सुमधुर आवाजमा सुसजित गीतमा लय भने गणेस अधिकारिको छ यस गीतमा शब्द भने मन्जित पाहाडिको रहेको छ । सारिका के सी र अबिरल बोहराको अभिनय रहेको छ भने अर्का चर्चित मोडल आशिर प्रताब जंङले विशेस साथ दिएका छन् । गीतलाई योग्सना डिजिटल म्युजिक प्रा लिले बजार ब्यबस्थापन तथा वितरण गरेको छ । शिबन पोखरेलको निर्देशनमा रहेको उक्त गीतलाई अजय रेग्मीले सम्पादन गरेका छन् भने सूजन शाहीले सम्पादन गरेका छन् । गीत निकै उत्कृष्ट बनेको छ।
भिडियो हेर्नुहोस :

Leave a Reply